साच्चिकै जिन्दगी बदल्ने २६ प्रेरक भनाइहरु, अरुलाई पनि सेयर गर्नुस

जीवन उपयोगी भनाईहरु यहा हेर्नुहोस १. जब कसैले तपाईको अयउथ गर्छ, भने सम्झिनुस् तपाई क्गअअभकक हुदै हुनुहुन्छ । २. कमाउनुस्‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । ३. जुन व्यक्तीले ...

लकडाउनः यी ७ खानेकुरा फ्रिजमा राख्दै नराख्नुहोस

काठमाडौं । कोरोना भाइरसका कारण विश्व लकडाउनमा गुज्रिरहेको छ । लकडाउनका कारण जनतामा निराशा छाएको छ । जसका कारण खाद्यान्न अभाब हुने डरमा मानिसले धेरै सामान स्टक राख्न थालेका छन । भान्सामा चाहिने सामान उपलब्ध भएपनि जनतामाझ...

मास्क यसरी लगाउनुहोस ? मास्क लगाउँदा गर्न नहुने गल्ती

एकातिर राम्रो के छ भने आम नागरिकले पनि सरकारको कोरोना रोकथाम अभियानमा साथ दिइरहेका छन् । किनभने अहिले लकडाउनको बेलाम बिहान आठ बजेभन्दा अघि किनमेल गर्न निस्कने प्रायः सबै मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएकै देख्न पाइन्...

लकडाउनमा कसरी गर्न सकिन्छ आर्थिक व्यवस्थापन

खर्चमा आएको परिवर्तन नियाल्ने लकडाउनमा बाहिर निस्किन नमिल्ने भएकाले अधिकांश मानिस घरमै छन्, जसका कारण दैनिक गाडीभाडा, इन्धन, खाजा र भेटघाटमा हुने खर्च शून्यमा झरेको छ । घरायसी खर्च भने ह्वात्तै बढेको छ । खाद्यान्न, इन...

प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यम...

लकडाउनका बेला के खाने?

अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ। द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक ...

परम्परागत पिङ संरक्षणमा जुटे युवा

गोरखा, असोज १६ गते । शहिद लखन गाउँपालिका बुंकोटका युवाहरु पिङ संरक्षणमा जुटेका छन् । स्थानीय नव इन्द्रेणी बुंकोट युवा क्लव छापथोकमा आवद्ध युवाहरुले हराउँदै गएको परम्परागत पिङ निर्माण गरेका हुन् । ‘३०–४० वर्ष पहिले टाढा–ट...

कास्कीमा तीन हजार भन्दा बढिमा डेङ्गु !

नेपालसञ्चार,  पाेखरा भदौ २७ गते । बरिष्ठ चिकित्सक सन्देशरमण पराजुलीले पोखरामा तीन हजार भन्दा बढीमा डेंगुको बिरामी रहेको बताउनु भएको छ । सरकारी तथ्याङ्कअनुसार ११ सय २० जना भनिएपनि मेडिकलमा आउने घरमै आराम गरेर बस्नेहरु गर्...

सफा र मेलमिलापयुक्त दलित बस्ती पुरस्कृत

बागलुङ, । बागलुङको जैमिनी नगरपालिकाले नगर भित्रका सफा र मेलमिलापयुक्त दलित बस्तीलाई पुरस्कृत गर्न थालेको छ । नगरपालिकाले तय गरेको नगर सरसफाईअन्र्तगत उत्कृष्ट हुने दलित बस्तीलाई पुरस्कृत गर्र्न थालेको हो । सामाजिक तथा आर्...