एक्कासी दुखद खबर आयोः बाक्लो हिउँ पर्दा १३ जनाको मृत्यु,

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका...

जापानमा संकटकालको क्षेत्र अझ बढाउने

एजेन्सी । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँक...

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काडमाण्डौ – यौन हिँसाको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेको छ । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौन हिँसाको आरोपमा प्रहरी...

नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ । स्वास्थ्य तथा जन...

दुखद खबरः मोटरसाईकल दुर्घटनामा लिमचुङबुङका एक युवाको मृत्यु, एक गम्भिर घाईते

काठमाण्डौ– भक्तपुरको कौशलटारमा मोटरसाइकल आपसमा ठोक्किँदा उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं १ बास्बोटेका एक युवाको ज्यान गएको छ । शनिबार राति पौने ७ वजे प्र ३–०२–०४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोकीदा २...

बर्दियाः बाघले झम्टेर लगेको महिलाको शव भेटियो

बर्दिया – पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाएकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ । पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय ...

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा

काठमाण्डौ – कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैज...

उभौली पर्वमा लिम्चुङबुङ सरकारद्धारा सार्वजनिक विदा

उदयपुर– लिम्चुङबुङ सरकारले उभौली पर्वमा सार्वजनिक विदा दिएको छ । पुष १५ गते एकै साथ पर्न गएको उभौली पर्व/धान्य पुर्णिमा/तमु लोसार/योमरी पुन्ही/ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । गाउँपालिका अन्तर्गतका सव...

ओलीको कदमविरुद्ध जसपाको कडा मसाल जुलुस

रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिए...

प्रधानमन्त्री ओलीको विरोधमा नागरिक समाज यसरी सडकमा उत्रीए

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नागरिक समाजका अगुवाहरु सडकमा आएका छन् । ओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । ‘प्रतिगमन विरुद्ध बृहत ...