भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रम...

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह

काठमाडौँ । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गर्नुभयो । ...

कोरोनाभाइरसबाट कसरी सुरक्षित हुने?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो। नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाईजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू म...

प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यम...

लकडाउनका वेला स्वस्थ रहने ४ उपाय

कोरोनाको कहरले मानिसको दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ । अफिस, स्कुल, व्यापार सबै ठप्प भएका कारण एउटा रुटिनमा चलेको जीवनमा ब्रेक लागेको छ । अहिले घरैमा बसिने हुँदा शारीरिक–मानसिक सक्रियता कम हुन्छ । निश्क्रिय जीवनशैलीले...

मोबाइललाई कोरोनामुक्त राख्ने उपाय

- सुरुमा मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल स्विच अफ पनि गर्न सकिन्छ । - त्यसपछि, माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । जस्तै, चस्मा पुछ्ने कपडामा हल्का साबुनपानी राख्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफ...

कोरोना भाइरसको प्रयोगशाला परीक्षण सम्बन्धी ८ जिज्ञासा र उत्तर

१. नोवल केरोना भाइरसको परीक्षण कुन ठाँउमा गरिन्छ? यो भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिन्छ। २. शंकास्पदका लागि जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन? शंकास्पद...

नोवेल कोरोना भाइरसका विषयमा ९ जिज्ञासा र उत्तर

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ। हाल अमेरिकालगायत ५ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन्। जापान, थाइल्यान...

लकडाउनका बेला के खाने?

अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ। द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक ...

पशुपति शर्माले युट्यूबबाट यसकारण हटाए ‘लुट्न सके लुट कान्छा’ ?

काठमाण्डौ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा..’ युट्यूबबाट हटाएका छन् । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ ...