भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

एएनआई :लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो...

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

जेनेभा: कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको ...

दक्षिण कोरियामा २० लाख बेरोजगार

सउल ।दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका क...

मास्क यसरी लगाउनुहोस ? मास्क लगाउँदा गर्न नहुने गल्ती

एकातिर राम्रो के छ भने आम नागरिकले पनि सरकारको कोरोना रोकथाम अभियानमा साथ दिइरहेका छन् । किनभने अहिले लकडाउनको बेलाम बिहान आठ बजेभन्दा अघि किनमेल गर्न निस्कने प्रायः सबै मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएकै देख्न पाइन्...

लकडाउनमा कसरी गर्न सकिन्छ आर्थिक व्यवस्थापन

खर्चमा आएको परिवर्तन नियाल्ने लकडाउनमा बाहिर निस्किन नमिल्ने भएकाले अधिकांश मानिस घरमै छन्, जसका कारण दैनिक गाडीभाडा, इन्धन, खाजा र भेटघाटमा हुने खर्च शून्यमा झरेको छ । घरायसी खर्च भने ह्वात्तै बढेको छ । खाद्यान्न, इन...

पोखरामा बैंक/ वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना पालना गरेनन्

पोखरा । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइए...

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्ताको माग गर्दै काँग्रेसद्वारा प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै सङ्घीय संसद्मा जरुरी सार्वजनिक महत्व...

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ६७ हजार नाघ्यो

एएनआई : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारत...

कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजारको मृत्यु

जेनेभा : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २...

गण्डकी प्रदेशले ‘गण्डकी कृषि’ मोबाइल एप्स सञ्चालनमा

पोखरा । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यम...