साच्चिकै जिन्दगी बदल्ने २६ प्रेरक भनाइहरु, अरुलाई पनि सेयर गर्नुस

जीवन उपयोगी भनाईहरु यहा हेर्नुहोस

१. जब कसैले तपाईको अयउथ गर्छ, भने सम्झिनुस् तपाई क्गअअभकक हुदै हुनुहुन्छ ।

२. कमाउनुस्‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

३. जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।

४. यदि तपाईको “उबिल ब् ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै द्दछ वटा ीभततभचक बाकी नै छ ।

५. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।

६. भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।

७. कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।

८. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

९. जुन चीजमा तपाईको क्ष्लतभचभकत छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको ज्ञद्द किन नबजेको होस् ।

१०.यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

११. खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

१२. जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।

१३. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

१४. यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

१५. असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।

१६. हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।

१७. अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।

१८. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।

१९. पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

२०. यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।

२१.तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।

२२. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।

२३. पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

२४. कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

२५.यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।

२६. यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार