नेकपा नाम र चुनाव चिन्ह्र सुर्य नपाए आँधीबेहरी ल्याउने प्रचण्डको चेतावनी

काठमाडौं । संसद विघटन भएपछि फुटेको नेकपा पार्टी यति बेला पार्टीको नाम र चुनाव चिन्ह्रलाई लिएर तछाडमछाड गरिरहेका छन् ।

सोम्बार पोखरामा आयोजित प्रदेश स्तरिय कार्यकर्ता भेला कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड( नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह्र आफ्नो समूहको भएको दावी गरेका छन् ।

निवार्चन आयोगले आधिकारीक रुपमा यस समूहलाई दिने भनेर निणर्य गरि नसक्दा दुई समूह बिच झन् विवाद र्सिजना खडा भएको छ ।

कार्यक्रम सम्बोधनका क्रममा आक्रोशित मुडमा देखिएका प्रचण्डले यदि नेकपा नाम र सुर्य चिन्ह नपाए आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।

आफ्नै समूहले नाम र चिन्ह्र पाउने दावीका साथ प्रचण्डले भने , ‘५० प्रतिशत केन्द्रिय सदस्य हुनेले नाम र चुनाव चिन्ह्र पाउने नियम छ तर हाम्रो समूहको ७० प्रतिशत केन्द्रिय सदस्य छन्’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार